बालकको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

बालकको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाले १ वर्षीय Cancer पीड़ित बालकको उपचारार्थ ने रु १ लाख ५ हजार ९ सय २५ रुपैया ४० पैसा आर्थिक सहयोग गरेको छ ।नुवाकोट बेलकोटगढि ७, रातमाटे निवासी Cancer पीड़ित बालककी आमा कमला नेपालले Medanta Hospital, India बाट हामी संग सहयोग को लागी अनुरोध गर्नु भएको थियो ।उक्त सहयोग रकम उहाँ ले हामी लाई उपलब्ध गराउनु भएको Global IME Bank को Account # B207010000748 मा यस संस्था को Bank Account बाट Direct Deposit गरिएको छ।उपचारारत सानो बाबु को चमत्कारिक शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।
यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण मनकारी Donors ज्यू हरू लाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।
Donors:
1) Bigyan Khanal - $100
2)Santu Kumari Tamang - $10
3) Kopila Adhikari - $100
4) Dipendra Dahal - $110
5) Janak Raj Dhungana - $25
6)Bhuwan Man Dangol - $100
7) Buddi Man Tamang - $100
8)Suresh Bhandari - $20
9) Indra Sitaula - $50
10) Ram Krishna Bhatta - $50
11) Shailesh Acharya - $30
12) Prakash Sharma - $25
13) Jyoti Panday - $51
14) Hari Ram Bhandari - $21
15) Krishna Prasad Lohani - $20
Total - $ 812.00
ने.रु. - 1,05,925.40

Photos

बालकको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण