Assistance to Kidney Failure Patient

Assistance to Kidney Failure Patient

Mrs. Ruku rai aged 22, the mother of a four months old baby, and a Permanent resident of Panchakanya 2 Nuwakot was diagnosed with both renal failure. She was supported by NALCA with NRs. 133,232. The assistantship was provided to her after her financial situation was identified under poverty and the purpose of the support was to continue her dialysis and other medical support.

नुवाकोट घर भइ अमेरिका मा बसोबास गर्ने नुवकोटेहरुको सस्था नुवाकोट अमेरिका सम्पर्क समिति, अमेरिका ले पन्चकन्या गाउपालिका वडा न - २ कि दुबै मृगौला फेल भइ अस्पताल मा उपचाररत रुकु राइ को उपचार को लागी रु १३३,२३२ ( एक लाख , तेत्तिस हजार , दुइ सय बत्तिस रुपैया ) सहयोग गरेको छ । बिरामी को आर्थीक अवस्था अत्यन्त कमजोर भएको र उनको मृगौलाको उपचारमा केहि सहयोग होस भन्ने उद्देश्य उक्त रकम सहयोग गरिएको हो ।