तादी गाउपालिका वडा न ४ सुन्दरादेवी निवासि क्यान्सर बाट पीडित श्री कमल बहादुर थापा ( पशुपती थापा ) लाई उपचारको को लागि रु १७९८६२ ( एक लाख , उनानअसी हजार , आठ शय बैसट्ठी ) हस्तान्तरण गरिएको छ । एस नुवाकोट अमेरिका सम्पर्क समिती का महासचिब श्री ईन्द्र सिटौला को पहल र समन्वय मा सस्थाका पदाधिकारी , सदस्य , सल्लाहकार र अमेरिका निवासि बिभिन्न सहयोगि ब्यक्तित्व हरु बाट सन्कलन गरिएको रकम तादी गाउपालिका प्रमुख सन्तमान तमाङ बाट हस्तान्तरण गरिएको छ । तेसैगरी सस्थाका सल्लाहकार श्री हरी राम भण्डारी को पहल मा सन्कलन गरिएको रु १०९०२३ ( एक लाख , नौ हजार , तेइस ) पनि हस्तान्तरण गरिएको छ । सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ । साथै बिरामीसँगको सम्पर्क र समन्वय गरिदिनु हुने सुन्दरादेवी निवासि सामाजिक ब्यक्तित्व श्री राजेन्द्र भण्डारी र श्री बासु भण्डारी लाई बिशेष धन्यवाद । एस सहयोगले क्यान्सर सँग लडिरहनु भएका श्री कमल बहादुर थापा को जीवन रक्षामा महत्वपूर्ण भूमिका रहने आशा र विश्वाश छ । वहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।